४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रहरी हुँ भन्दै धाकधम्की दिनेलाई स्थानीले प्रहरीलाई बुझाए


प्रकाशित: शुक्रबार, ८ भाद्र २०७५, १३ः५२ बजे
- महानगरखबर

काठमाडौं । प्रहरी हुँ भन्दै धाकधम्की दिँदै हिड्ने एक व्यक्तिलाई काठमाडौं मित्रनगरका स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बझाएका छन् । 


माछापोखरी बस्ने नुवाकोट तादी गाउँपालिका–६ घर भएका २४ वर्षीय बिज्ञान दाहाले काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित स्थानीय बासिन्दालाई धाकधम्की दिने गरेको थियो ।

 
उनले आफु गोंगबु प्रहरी चौकीको सिभिल प्रहरी हुँ भन्दै हिड्ने गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex