२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपति पौडेलद्धारा सहकारी अध्यादेश जारी


प्रकाशित: आइतवार, १४ पुस २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन । 


आइतवार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा  सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन ।


गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो ।


अध्यादेशले सहकारी संस्थाहरुको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने प्रस्ताव गरेको छ ।


पाँच सदस्यीय प्राधिकरणमा एक जना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex