१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

असनमा पिएल सिंहको पूण्यतिथीमा दीप प्रज्वलन गरिने


प्रकाशित: बुधवार, १० पुस २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । स्व. नेता पिएल सिंहको पूण्यतिथिमा पुस १३ गते शुक्रवार दिप प्रज्वलन गरिने भएको छ ।


काठमाडौं महानगरपालिकाका वडा २७ का अध्यक्ष योगेश कुमार खड्‌गीले सिंहको पूण्यतिथिको अवसरमा साँझ असन चोकमा दीप प्रज्वलन कार्यक्रम रहेको बताए । 


काठमाडौं महानगरका पूर्वमेयर सँगै मन्त्री समेत रहेका स्व. सिंहको पुस १ गते ८८ बर्षको उमेरमा ठमेलस्थित चाक्सीबारी निवासमा निधन भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex