५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

गोदावरीको मोतीचोरमा बाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु


प्रकाशित: मंगलवार, ९ पुस २०८१, ०९ः०० बजे 
- महानगरखवर

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीय लुरु सिलवालको मृत्यु भएको छ ।


प्रहरीको अनुसार उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । 


लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको र मोटरसाईकल चालकलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex