५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

पुस १४ गते काठमाडौं महानगरको नगरसभा आव्हान


प्रकाशित: सोमवार, ८ पुस २०८१, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ पुसमा नगरसभाको आव्हान गरेको छ । 


महानगरको कार्यपालिका बैठकले नगरसभाको १६ औं अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।


सो नगरसभामा बजेट संशोधनसँगै केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय समेत रहेको बुुझिएको छ ।


नगरसभा प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्नेगरी नगर सभा बोलाइएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex