२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स एनपिएलको फाइनल भिड्ने


प्रकाशित: विहिवार, ४ पुस २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।


बिहीबार भएको खेलमा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।


यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।


शनिवार मध्यान्ह टियु मैदानमा दुवै टिमविच फाइनल हुने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex