काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले मंसिर २७ र २८ गते गरेको निर्णयहरु सार्वजनिक गरेको छ ।
सोमबार सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक गरेका हुन ।
बैठकले ऐसियाली विकास बैंकबाट हरित, उत्पादनशिल र समावेशी विकास कार्यक्रमको लागि १०० मिलियन डलर ऋण सहायता स्वीकार गर्ने निर्णयग गरेको छ ।
हेरौं मन्त्रिपरिषद बैठकका थप निर्णयहरु हेर्न क्लिक गरौं


Categorized in राष्ट्रिय