८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सेनामा जागिरको अवसर, ३०१ पदमा भर्ना माग


प्रकाशित: शुक्रवार, २८ मंसिर २०८१, ०९ः३५ बजे 
- महानगरखवर

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिरको लागी भर्ना आवेदन माग गरेको छ । 


नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि ३०१ जनाको लागि भर्ना खुलाएको हो ।


शुक्रवार भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ ।


दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ । केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।


सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex