१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आज २ हजारले बढ्यो सुन, कतिमा भइरहेको छ कारोवार ?


प्रकाशित: बुधवार, २६ मंसिर २०८१, ११ः३४ बजे
- महानगरखवर

काठमाडौं । बधुवार सुन प्रतितोला २ हजार रुपियाँले बृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । 


हिजो मंगलवार सुन मंगलबार प्रतितोला दुई हजार एक सय रूपैया र सोमवार  प्रतितोला चार सय रूपैयाँले बृद्धि भएको थियो । 


मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।


बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex