४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

आजदेखि पुस ५ गते सम्म काठमाडौंका यी स्थानमा विद्युत अवरुद्ध हुने


प्रकाशित: बुधवार, २६ मंसिर २०८१, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधवार एक सुचना जारी गरी आजबाट पुस ५ गते सम्म काठमाडौंको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने जनाएको छ । 


प्राधिकरणका अनुासर  ११ बजेदेखि दिउँसो ३ बजेसम्म ५ घण्टा  सटडाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने भएको हो । 


आज कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।


बिहीबार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।


विद्युत जाने सुचना तालिकाः 

 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika