१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सिरिया विद्रोहः राष्ट्रपति बसर अल असादले छाडे राजधानी


प्रकाशित: आइतवार, २३ मंसिर २०८१, १०ः१० बजे 
- महानगरखवर

काठमाडौं । सिरियामा विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै अघि बढेपछि राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाडेका छन ।


उनी बाध्य भएर दमस्क छाडेका हुन । रोयटर्सले सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन ।


मिडिया रिपोर्टहरुका अनुसार राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex