७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

काठमाडौं– २४ र २७ वडाले निःशुल्क नसर्ने रोग परीक्षण गर्दै


प्रकाशित: सोमवार, १० मंसिर २०८१, १८ः२६ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २४ र २७ ले भोलि (मंगलवार) देखि नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने भएको छ ।


२० बर्षमाथि सबैलाई ब्लड प्रेसर जाँच र ४० बर्षमाथिकालाई सुगर जाँच तथा परामर्श दिने भएको वडाले जनाएको छ ।


महानगरको स्वास्थ्य परीक्षण महाअभियान अन्तर्गत यी वडाहरुमा मंगलवार विहान १०ः३० देखि ३ः३० सम्म वडाका विभिन्न स्थानमा हुने जनाएको छ ।


८ दिनसम्म चल्ने यो स्वास्थ्य परीक्षण अभियान पुस ४ गते विहिवार सम्म सञ्चालन हुने भएको छ । 


काठमाडौं – २४ वडाको स्वास्थ्य परीक्षण तालिका

 

 


काठमाडौं – २७ वडाको स्वास्थ्य परीक्षण तालिका 

 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika