१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य


प्रकाशित: शुक्रवार, ७ मंसिर २०८१, १३ः१० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार सुन प्रतितोला ला एक हजार पाँच सय रूपैयाँ बढेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ  । विहिवार प्रतितोला एक हजार रूपैयाँ बढेको थियो । 


यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।


बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex