१७ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सुनको मुल्य फेरि बढ्दै, दुई दिनमा २१ सय बृद्धि


प्रकाशित: मंगलवार, ४ मंसिर २०८१, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । मंगलवार सुनको मूल्यमा फेरि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज सुनको मुल्यमा एक हजार एक सय रूपैयाँ बढेर छापावाल सुन लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज पनि बढेको हो ।


त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेर एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex