८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन


प्रकाशित: आइतवार, २ मंसिर २०८१, १५ः२० बजे
- महानगरखवर

काठमाडौं । पूर्वसभामुख दमनाथ ढुंगानाको निधन भएको छ । 


फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतवार दिउँसो दुई बजे उनको निधन भएको परिवारजनले बताएका छन । उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । 


वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना वि.स. २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex