काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा काठमाडौं बत्तिको उज्यालोले सजिएको छ ।
विहिवार आज लक्ष्मीपुजाको दिनको काठमाडौंको न्यूरोड, बसन्तपुर क्षेत्रका मल, सडक, पसलहरु विभिन्न रंगीचंगी बत्तिले भिलीमिली भएको छ ।
तिहारमा झिलिमिली बत्ती, फूल लगाएर घर सजाउने गरिन्छ । घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदि पनि झिलिमिली बत्तीले सजिएका छन्।










तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति