काठमाडौं । नेपाल संवत् ११४५ न्हुँदको अवसरमा नासः पुजा सम्पन्न गरिएको छ ।
काठमाडौंको इतुम्बाःमा आइतवार एक कार्यक्रमविच ‘नासः पुजाया प्रसाद ग्रहण लिसें केपु लःल्हायेगु’ कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष राजेन्द्र श्रेष्ठले विभिन्न बाजा गुठीका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा न्हुँद समारोह समितिका पूर्व अध्यक्ष डा. नरेशमान बज्राचार्य, नेवाः राष्ट्रिय देय् दबु अध्यक्ष पवित्र बज्राचार्य, नेवाः अगुवा मल्ल के सुन्दर लगायतको उपस्थिती रहेको थियो ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति