११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नविल बैंकको संचालक समितिमा मलय मुखर्जी


प्रकाशित: मंगलबार, ५ भाद्र २०७५, १२ः३२ बजे
- महानगरखबर

काठमाडौं । एनबी इन्टरनेशनले मलय मुखर्जीलाई नबिल बैंकको संचालक समितिमा प्रतिनिििधत्व गराएको छ ।

 
नविल बैंकको संस्थापक शेयरधनी एनबी इन्टरनेशनलले यस अघि आशिष शर्मालाई प्रतिनिििध गराउँदै आएको थियो । 


मुखर्जीलाई प्रतिनिधित्व जनाएसँगै उनले भदौ १ गते नै पद बहाली गरिसकेको नबिल बैंकले जनाएको छ ।  बैंकको ४९३ औ संञ्चालक समितिको बैंठकबाट मुखर्जी मनोनित भएका हुन ।


बैंकमा एनबी इन्टरनेशनलको शेयर स्वामित्त ५० प्रतिशत रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex