१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बढ्यो सुनको भाउ, कतिमा कारोवार ?


प्रकाशित: आइतवार, ४ कात्तिक २०८१, १२ः३५ बजे
- महानगरखवर

काठमाडौँ । आइतवार फेरि सुनको मूल्यमा बृद्धि भई नयाँ रेकर्ड बनाएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोवार भईरहेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । 


यस अघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको थियो ।


आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदीको मूल्य १ हजार ९ सय ८० रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex