१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भईरहेको छ कारोवार ?


प्रकाशित: शुक्रवार, २ कात्तिक २०८१, १०ः४९ बजे
- महानगरखबर

काठमाडौं । आज शुक्रवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपियाँमा कारोवार भईरहेको छ ।  


सुन शुक्रबार तोलामा २ हजार बढेको हो । विहिवार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 


यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex