११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विपिन जोशी रिहाइको लागि पहल


प्रकाशित: मंगलवार, ८ असोज २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । हमास समूहद्धार वेपत्ता परिएका नेपाली युवा विपिन जोशी रिहाईको लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्व समुदायसँग आग्रह गरेकी छन । 


सोमवार असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि आग्रह गरेकी हुन । 


गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए ।


मन्त्री डा राणाले नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको बताइन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex