२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चीनमा इन्टरनेट प्रयोगकर्ता ५७ दशमलव ७ प्रतिशत


प्रकाशित: सोमबार, ४ भाद्र २०७५, १८ः२६ बजे
- महानगरखबर

काठमाडौं । प्रविधि जगतको दुनियाँ फड्को मारिरहेको चीनमा इन्टरेनट प्रयोगकर्ताको संख्या उल्लेखनिय रहेका एक तथ्यांकले देखाएको छ । 


चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको ५७ दशमलव ७ प्रतिशत रहेको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ ।

 
चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । 


चीनमा कुल ७८ करोड ८० लाख नागरिकले मोवाइलमा इन्टरनेट प्रयोग गर्दछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये मोवाईलमै इन्टरनेट प्रयोग गर्नेहरूको संख्या ९८.३ प्रतिशत भएको चाइना इन्टरनेट नेटवर्क इन्फर्ममेसन सेन्टरले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex