१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज पनि सुनको मूल्यले बनयो नयाँ रकेर्ड


प्रकाशित: सोमवार, ७ असोज २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । आज सोमवार पनि सुुनको मूल्यबृद्धिले नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो ।


यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।  उक्त दिन सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।


यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex