१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुर उद्योग बाणिज्यले मनायो ४५ औं बार्षिकोत्सव


प्रकाशित: शुक्रवार, ४ असोज २०८१, १८ः३० बजे
- महानगरखबर

ललितपुर उद्योग बाणिज्य बाणिज्य महासंघले शुक्रवार ललितपुरमा ४५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । 


उद्योग उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदार भण्डारीको प्रमुख आतिथ्यमा बार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, बागमति प्रदेशका पूर्व मन्त्री, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,उपप्रमुख मञ्जी शाक्य, व्यवासायी लगायतको उपस्थिीत रहेको थियो । 


संघका अध्यक्ष विश्व बज्राचार्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex