काठमाडौं । काठमाडौको तीनकुनेस्थित एवान क्याफेबाट प्रहरीले सात जनालाई चार राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ ।
महनगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार दिउँसोको समयमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पंहरीका अनुसार पक्राउ परेकाहरु गुण्डागर्दीमा संग्लन रहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले अनुसन्धान अघि बढाएको सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ ।
Categorized in समाज