७ भाद्र २०८३, आइतबार
Header

चापागाउँमा जुनियर कराते प्रतियागिता सम्पन्न


प्रकाशित: शुक्रवार, ४ असोज २०८१, १५ः३० बजे
- महानगरखबर

ललितपुर । निरन्तर १९ बर्ष  देखि  राष्ट्रिय खेलकुद प्रतियोगिता गरेको नेपाल फुल कन्टाक्ट इन्कोर्पोरेट क्योकुसिन कराते फोउन्डेशनले गोदावरी नगरपालिकामा बज्रबाराही ज्योतिदय सहकारी माध्यमिक बिद्यालयमा प्रतियोगिता सम्पन्न गरेको छ । 


२५ के .जि देखि ५० तौल समुहको जुनियर खेलाडी को प्रतियोगिता गरेको संघले  राम्रो खेलाडी खेलाडी उत्पदन गर्ने  आफ्नो उदेश्य रहेको ब्रान्च चिफ जय देशारले बताएका छन ।


गोदावरी नगरपालिका का प्रमुख गजेन्द्र महर्जन को प्रमुख आतिथ्य रहेको प्रतियोगितामा यो संघले  खेल्कुदमा ठुलो योग्दान गरेको तारिफ गर्दै आफुले सक्ने सहयोग गर्ने बताएका थिए । 


प्रतियोगिता का सभापती रमेश देशारले  आफ्नो साथ र सहोग हुने भन्दै   खेलाडीहरुको हौसला बदाएका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex