१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन ५ सयले बढ्दा फेरि बन्यो नयाँ रेकर्ड


प्रकाशित: आइतवार, ३० भाद्र २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । आइतवार सुनको मूल्यमा ५ रुपियाँले बढ्दा मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढेको हो ।


आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको महासंघले जनाएको छ । 


शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । उक्त दिन बिहीबारको तुलनामा एक तोलामै ३ हजार रुपैयाँले भाउ बढेको थियो ।


यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भई आज १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex