७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बंगलादेशलाई २–१ हराउँदै नेपाल बन्यो समूह ए बिजेता


प्रकाशित: विहिवार, ६ भाद्र २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं ।  बंगलादेशलाई २–१ हराउँदै नेपाल बन्यो समूह ए बिजेता बन्न सफल भएको छ । 


विहिवार साफ यु–२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो ।  


नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे । नेपाल र बंगलादेश यसअघि नै सेमिफाईनल प्रवेश गरिसकेका थिए । 


नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । 


च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex