१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्य हालसम्मकै उच्च 


प्रकाशित: बुधवार, ५ भाद्र २०८१, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । बुधवार सुनको मूल्य अहिलेसम्मकै उच्च मुल्यमा कारोवार भईरहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार रूपैयाँ पुगेको छ ।  यो मूल्यबृिद्ध पछिल्लो सबैरेकर्ड तोडेको छ । 


यसअघि गत भदौ २ गते सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भएर नयाँ रेडर्क बनाएको थियो ।


मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला आठ सय रूपैयाँ बढेको हो । 


आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । 


मंगलबा चाँदी प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो। 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex