७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री ओलीले भने– ‘हामीले लोकतन्त्रको लागि बलिदानी दिएका हौ, प्रणाली भत्काउन खोजिएको छ’ (भिडियो)


प्रकाशित: बुधवार, ३० साउन २०८१, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधसभामा बुधवार प्रतिनिधिसभा बाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गर्ने क्रममा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले लोकतन्त्रको लागि बलिदान दिएको बताएका छन ।


धेरै जनताको रगत पसिना बगाएर लोकतन्त्र ल्याएका हौ, टिकाउन भनेकै लोकतन्त्र मात्र भएको उनले बताए ।


अहिले आएर प्रणाली भत्काउन खोज्दैछ, हामी सजग हुनु पर्ने उल्लेख गरेका छन ।


भिडियोः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex