७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

माओवादी अध्यक्ष दाहालले टिआरसी विधेयकमा स्व. गिरिजा प्रसादलाई सम्झदै अरु के भने ? (भिडियो)


प्रकाशित: बुधवार, ३० साउन २०८१, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । प्रतिनिधसभामा बुधवार प्रतिनिधिसभा बाट संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गर्ने क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले तत्कालिन कांग्रेस सभापति स्व. गिरिजा प्रसाद कोईरालालाई सम्झेका छन ।


शान्ति सम्झौताको प्रमुख हस्ताक्षरमध्ये एक कोईरालालाई सम्झदै अरु थुप्रै पात्रहरुलाई पनि उनले विशेष धन्यवाद दिएका छन । 


उनले तत्कालिन नेकपा एमालेका महासचिव माधव कुमार नेपालसँग देशवाहिर र देशभित्र भएको भेटघाट बारे चर्चा पनि गरे ।


भिडियोः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex