१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कान्तिपुर ओभरसिजमा रोजगार विभगद्धारा छापा


प्रकाशित: आईतबार, ३ भाद्र २०७५, २०ः३४ बजे
- महानगरखबर

काठमाडौँ । पूर्वस्वीकृति बिनानै बैदेशिक रोजगारीको लागि कतार पठाईदिने भन्दै कान्तिपुर ओभरसिजले अन्तरवार्ता लिने क्रममा बैदेशिक रोजगार विभागले छापा मारेको छ । 


सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज प्रालिले कतार जानका लागि १ लाख रुपैयाँसम्म लिएर अन्तरवार्ता लिईरहेको विभागका अधिकृत उद्वव रिजालले बताए ।

 
शङ्कास्पद देखिएकोले सम्पूर्ण कागजपत्र जफत गरी उक्त कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरी थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex