काठमाडौं । ऐतिहासिक महत्वको सांस्कृत जात्रा मत्स्येन्द्रनाथको भोटो देखाउने अवसरमा सरकारले विदा घोषणा गरेको छ ।
साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको हो ।
शुक्रवार गृहमन्त्रालयले एक सार्वजनिक सुचना जारी गरी उक्त दिन भोटो देखाउने जात्राको लागि विदा दिएको जनाएको छ ।
विज्ञप्तीः

Categorized in सम्पदा/संस्कृति