७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कांग्रेसको ह्वीपः प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिनु


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत निदन ह्वीप जारी गरेको छ ।

 
विहिवार कांग्रेसको रमेश लेखकले ह्वीप जारी गर्दे प्रधानमन्त्रीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन । 


प्रधानमन्त्री प्रचण्डले भोलि(शुक्रवार) २८ गते विश्वासको मत लिने तयारी गरेका छन ।

 
विहान ११ बजे विश्वासको मत लिने संसदको कार्यसुचि रहेको छ । सचेतक लेखकले कांग्रेसका सबै संसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुने, तटस्टन नरहन र प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex