७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एकिकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत (तस्वीरहरु)


प्रकाशित: विहिवार, २० असार २०८१, १९ः३९ बजे
- महानगरखबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन ।


त्यसैगरी,महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भएका हुन । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन । 


काठमाडौंको कमलदीस्थित प्रज्ञा प्रतिष्ठानमा समाजवादीको दशौं महाधिवेशनका प्रतिनिधिहरुले यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।

 

 

 

 


बाँकी पदाधिकारीहरुको चयनसचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex