२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सातदोवाटो सडकको लेन मिचेर भाइरल बनेको सरकारी गाडीलाई कार्वाही


प्रकाशित: आइतवार, १६ असार २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । समाजिक सञ्जालमा सडक लेन मिचेर रोड क्रस गरेर भाईरल भएको सरकारी गाडीका चालकलाई प्रहरीले कार्वाही गरेको छ । 


प्रहरीका अनुसार जल उत्पन्न प्रकोप नियन्त्रण विभागको बा १ झ ७६७४ नम्बरको गाडीले यसरी लेन मिचेको भिडयो सामाजिक सञ्जालमा भिडिओ भाइरल भएको थियो । 


शुक्रबार सातदोबाटोबाट ग्वार्कोतर्फ जानेक्रममा आकाशे पुल अगाडि लेन परिवर्तन गर्न गाडीले डिभाइडर नै नाघेर लेन परिवर्तन गरेको थियो । 


आइतबार ललितपुर जिल्ला प्रहरी ट्राफिक कार्यालयले उक्त सवारीसाधन फेला पारेपछि सवारीका चालकलाई लेन अनुशासनमा कारबाही गरिएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex