२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

इटहरी उपमहानगरपालिका – १० का वडा सचिव घुससहित पक्राउ


प्रकाशित: शनिबार, २ भाद्र २०७५, ०८ः३७ बजे
- महानगरखबर

काठमाडौं । इटहरी उपमहानगरपालिका वडा– १० का वडा सचिव विदुर रेग्मीलाई सेवा ग्राहीबाट १३ हजार घुससहित अख्तियार दुरुपयोग अनुससन्धान आयोगले पक्राउ गरेको छ ।

 
सचिव रेग्मीले होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट उक्त रकम घुस लिएकोे अभियोग प्रमाणसहित शुक्रबार बेलुका इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको हो । 


नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका टोलीसँग मलाई गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध जनाएका थिए । उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika