७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बजेटको आकार १९ खर्ब, संसदमा ३ बजे प्रस्तुत गरिदै


प्रकाशित: मंगलवार, १५ जेठ २०८१, १३ः४० बजे
- महानगरखवर

काठमाडौं । सरकारले दिउँसो ३ बजे संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै बजेट प्रस्तुत गर्ने भएकोछ ।


आज दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि संसदमा अर्थमन्त्री बर्षमान पुनले बजेट प्रस्तुत गर्नेछ । 


अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ ।


यस अघि सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex