काठमाडौं । पूर्वक्रिकेट इमरान खान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् ।
एक सय ७६ मतका साथ निर्वाचित खानको भोली सपथ ग्रहण कार्यक्रम रहेको छ ।
नेशनल एसेम्बलीमा भएको चुनावमा उनले पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गरेका हुन ।
इमरान ताहरिक–ए–इन्साफको अध्यक्ष हुन् ।
पाकिस्तान पिपुल्स लिग (पीपीपी) ले भने मतदान बहिस्कार गरेको छ भने सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी थिए ।
Categorized in अन्तर्राष्ट्रिय