५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा भोलि सार्वजनिक विदा


प्रकाशित: मंगलवार, ८ जेठ २०८१, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले बुधवार महानगरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


ललितपुरको ऐतिहासिक जात्रा रातो मछिन्द्रनाथको रथयात्रामा लगनखेलमा रथ तान्ने क्रममा हुने नरिवल खसाल्ने सुभ मुर्हतको दिन भोलि (बुधवार) महानगरवासीको उल्लेखिय सहभागिता हुने र परम्परा देखिएको धार्मिक महत्व भएकोले विदा दिने भएको महानगरपालिकाले जनाएको छ ।


महानगरका प्रमुख प्रशासकिय अधिकृत रेखा दास श्रेष्ठले उक्त दिन महानगर र महानगर मातहातको कार्यालयमा विदा दिने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex