९ भाद्र २०८३, मंगलबार
Header

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिने निर्णयसहित मन्त्रिपरषदका थप १८ निर्णयहरु


प्रकाशित: शुक्रवार, ४ जेठ २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने भएको छ । 


विहिवार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णयसँगै थप १८ वटा निर्णहरु गरेको हो । 


सरकारकी प्रवक्ता समेत रहेकी सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले संघीय संसदको प्रतिनिधि सभामा विचाराधीन रहेको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको जानकारी दिइन । 


त्यसैगरी, स्थानीय जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । 


फौजदारी कसुर (कैद कट्टा) तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको हो । 


हेरौं मन्त्रिपरिषदका थप निर्णहरुः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex