१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एक हजारले बढ्यो सुनको भाउ, कतिमा कारोवार ?


प्रकाशित: बुधवार, २ जेठ २०८१, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । बुधवार सुनको मूल्यमा एक हजारले बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँमा कारोवार भईरहेको छ ।


मंगलवार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।


त्यसैगरी, तेजाबी प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


आज चाँदीको मुल्यमा रु ५ बढेर प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex