९ भाद्र २०८३, मंगलबार
Header

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य


प्रकाशित: मंगलवार, १ जेठ २०८०, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ ।


श्रावण १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको लागि नयाँ दर्ता तथा नविकरणको निवेदन पेश गर्दा राष्ट्रिय परिचय पत्रका आधारित बायोमेट्रिक भेरिफिकेशन अनिवार्य गरिएको हो । 


काठमाडौं महानगरपालिकाले पनि १ देखि ३२ वटै वडालाई सो विषयमा जानकारी दिन सुचना जारी गरेको छ । 


राष्ट्रिय परिचय पत्र नलिएकाहरुले जिल्ला प्रशासन कार्यालय काठामाडौं तथा राष्ट्रिय सभा गृहमा सम्र्पक गरी परिचय पत्र बनाउन महानगरले आग्रह गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex