२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

निःशुल्क लोक सेवा तालिम सञ्चलान गर्दै महानगर 


प्रकाशित: शनिवार, २२ बैशाख २०८१, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोक सेवा तालिम सञ्चालन गर्ने भएको छ । 


महानरले शनिवार एक सुचना जारी गरी ७ दिन भित्र काठमाडौं महानगरमा स्थायी बसोवास गर्ने योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन माग गरको छ । 


खरिदार, नायब सुब्बा र अधिकृतको लागि निःशुल्क तालिम सञ्चालन गर्न लागेको जारी सुचनमा उल्लेख छ ।


योग्यताको हकमा नेपाली नागरिकताको प्रतिलिपी, स्थायी बासिन्दाको प्रमाणपत्र, खरिदार र नासुका लागि प्रमाणपत्र तह र अधिकृतको लागि स्नताक तहको शैक्षिक प्रमाणपत्र पेश गुर्न पर्ने हुन्छ ।

 
सुचनाः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex