२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

अवास अधिग्रहण अघिनै क्षतिपुर्ति पाईने


प्रकाशित: बिहिबार, ३१ साउन २०७५, १३ः०३ बजे
- महानगरखबर

काठमाडौं । सरकारले सडक विस्तार गर्ने क्रममा मुआब्जा विना घर तथा अवास भत्काउन थालेपछि सडक विस्तारमा समस्या देखिएको छ । 


तर अब सररकाले  आवास तथा घर सरकारी प्रयोजनको लागि अघिग्हण गर्नु परेम अग्रिम मुआब्जा दिने गरि संसदमा विधेयक दर्ता गराएको छ । सो विधेयक अनुसार अब नागरिकको आवास सार्वजनिक हितका लागि अधिग्रहण गर्नु परेमा अधिग्रहण पहिले नै क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।


सम्बन्धित घरधनीले पुनर्वास रोजेमा पुनर्वास र क्षतिपूर्ति रोजेमा क्षतिपूर्ति पाउनेछन्। क्षतिपूर्ति रकम अधिग्रहण अघि नै उपलब्ध गराउनु पर्नेछ। तर, कुनै विशेष परिस्थिति सिर्जना भएमा तोकिएको समयभित्र क्षतिपूर्ति उपलब्ध गराउने गरी राज्यले आवास अधिग्रहण गर्न सक्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika