काठमाडौं । काठमाडौ प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जिम्मेवारी लिएका छन भने ललितपुर प्रहरी प्ररिसर प्रमुखका रविन्द्र धानुक आएका छन् ।
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाए अनुसार उनीहरुको सरुवा भएको हो ।
Categorized in समाज