१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, कहाँ कति ?


प्रकाशित: सोमवार, ३ बैशाख २०८१, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि  गरेको छ  । 


निगमले सोमवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपियाँ बृद्धि गरेको हो । 


निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।


नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गदो मूल्यमा बृद्धि गरेको हो ।


हेरौं मूल्य सुचिः 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex