डेपुटी सिइओ) मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन्। बैंकले सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटालाई नियुक्त गरेको छ ।
सन् १९९६ मा एभरेष्ट बैंकबाट बैंकिङ करियर सु? गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन २०१० मा एनबी बैंकमा डिजिएमको ?पमा प्रवेश गरेका थिए । उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट ९आईसीआई० बाट सिए कोर्ष पुरा गरेका हुन।
श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको विदेशी व्यवस्थापन टिमको सदस्यको ?पमा जिम्मेवारी निर्वाह गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक ९एडीबी० अन्तर्गत नेपाल लगायत बंगलादेशमा पनि वित्तीय सुधार कार्यक्रमह?मा काम गरेको अनुभव रहेको छ।
एजिएम सुरेश देवकोटा पनि सीए हुन । इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) बाट सिए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षदसमेत छन्। देवकोटाले सन २००५ बाट आफ्नो बैंकिङ करियर सु? गरेका हुन् ।
साभार ः बिजमाण्डु
Categorized in बैंक