१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतीय प्रधानमन्त्री मोदीको भाषण गुगुलमा लाईभ 


प्रकाशित: बुधबार, ३० साउन २०७५, ०९ः०५ बजे
- महानगरखबर

काठमाडौं । भारतीय स्वतन्त्रता दिवशको उपलक्ष्यमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भाषण गुगलमामा लाईभ स्ट्रीमिंग हुने सञ्चारमाध्यमहरुले जनाएको छ ।

 
सो लाईभ भिडियोको लागि प्रसार भारतीले गुगल र युटुवलाई टाई अप गरिएको छ । भाषणको टेलिकास्ट स्क्रीन गुगलको होमपेजमा हुनेछ । 


भारतको टाईम्स अफ इण्डिमा प्रकासित समाचार अनुसार भारतमा पहिलो पल्ट यसरी कुनै प्रधानमन्त्रीको लाइभ टेलिकास्ट गर्न लागिएको हो । 


यस अघि पहिलो पल्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण समारोहमा गुगलबाट यसरी लाइभ टेलिकास्ट गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex