काठमाडौं । महानगरीय प्रहरी बृत जनसेवा विशालबजारमा प्रहरी नायब उपरिक्षक (डिएसपी) रुकेश तण्डुकार आएका छन ।
यस अघिका डिएसपी भेषराज रिजाल सरुवा भएपछि उनको ठाउँमा तण्डुकार आएका हुन । काठमाडौं बागबजारका स्थानीय तण्डुकारले बुधवारबाट आफ्नो कार्यभार सम्माहालेका छन ।
यस अघि डिएसपी तण्डुकार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यरत रहेका थिए ।
Categorized in राष्ट्रिय